नियम १८
गुप्त मतदान लिने मागबाट काम कार्य नरोकिने
गुप्त मत लिने माग भएमा सोही माग सम्बन्धी प्रश्न बाहेक अरू काम कार्यहरू सम्पन्न गर्नको निमित्त सभालाई आफ्नो काम चालू गर्न वाधा पु¥याउने छैन ।